पैसा पठाउन धेरै सजिलो र कम झन्झटिलो!

अब भारत बाट नेपालमा  पैसा पठाउन धेरै सजिलो र कम झन्झटिलो!


मुथूट Finance ले  भारतबाट नेपालमा मनी ट्रांसफरका लागि प्रभु  बैंक र आईएमईसँग सम्झौता गरेको छ। मुथूट Finance RBI बाट प्रमाणित वित्तिय संस्था हो।नेपालमा पैसा पठाउन अरु धेरै  बैंकबाट पनि  IME गरेर केहि मिनेटमै नेपालबाट पैसा प्राप्त गर्न सकिन्छ। तर प्राय सबै बैंकबाट IME गर्न अलि अप्ठ्यारो र Verification Process पनि अलि लामो छ।


मुथूट Finance बाट IME गर्न धेरै सजिलो र कम झन्झटिलो छ।  मुथूट बाट IME गर्न अरु बैंकहरूमा जस्तो आफैँ Remittance form भर्नु पर्दैन, मुथूट आफैले नै भरिदिन्छ र Document हरु पनि धेरै चाहिदैन। अनि Sunday मा पनि Transfer को सुविधा दिएको छ।

IME गर्न चाहिने Documents:
  •  नेपालमा पाउने व्यक्तिको फोन नम्बर र नागरिकतामा भएको हुबहु नाम
  • भारतबाट पठाउने व्यक्तिको फोन नम्बर र आधारकार्ड वा वोटर ID 


तल उल्लेख गरे अनुसार हप्ताको सबै 7 दिन सेवाहरू उपलब्ध छन्:
Monday to Saturday : 9:00 AM  to 9:00 PM
 सबै मुथुट Branch हरु बाट 

Sunday :10:00 AM  to 7:00 PM  
तल दिएको मुथुट Branch बाट मात्र 
Branch Name:Money Hub-Mayur Vihar Phase-1
Contact No.:011-40532632/40523815

थप जानकारीको लागि तपाईं सम्पर्क गर्न सक्नुहुन्छ:
Mr. Anil Karki(Business Head, Indo-Nepal Money Transfer)
Contact No:9990726667/011-46697892

आशा छ अब कसैलाई पनि भारतबाट नेपालमा पैसा पठाऊन कुनै झन्झट हुनेछैन भनेर !

                  IDBI बाट IME को जानकारी को लागि याँहा Click गर्नुहोस्  

               :) कुनै सल्लाह सुझाव भएमा कमेन्ट गर्दिनुहोला। :)









      

Comments

Post a Comment

Please Comment for Any Suggestion.....